Smoking Causes Cancer

राप्रपाले प्रतिनिधि सभाको लागि बागलुङबाट अञ्चल शाहीलाई गर्‍यो सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाउँका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ। उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो। अञ्चल शाही गीतकार, हट गजलकार र समाजसेवी व्यक्ति पनि हुन्। उनी हाल राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीका अध्यक्ष समेत हुन्।

अञ्चल शाहीले आफुलाई अमुल्य मत दिई विजयी गराउन बागलुङबासीहरुलाई अनुरोध गरेका छन्। विजयी भए पश्चात बागलुङ जिल्लालाई थप विकास गरी कायापलट नै गर्ने उनको योजना रहेको बताए। अञ्चल शाहीलाई जितको लागी अग्रिम शुभकामना।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया