Smoking Causes Cancer

गुल्मी क्षेत्र नं. १ बाट एमाले उपमहासचिव प्रदिप ज्ञवाली सर्वसम्मत सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पुर्व मन्त्री प्रदिप ज्ञवाली एमालेबाट गुल्मी क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

यो पनि: गुल्मी-२ मा एमालेबाट पूर्वमन्त्री विष्टसहित ३ जनाको नाम सिफारिस

नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा पूर्वमन्त्री गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ। क्षेत्रिय कमिटीको बैठकले पूर्वमन्त्री विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको हो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया