Smoking Causes Cancer

गुल्मी-२ मा एमालेबाट पूर्वमन्त्री विष्टसहित ३ जनाको नाम सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा पूर्वमन्त्री गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ। क्षेत्रिय कमिटीको बैठकले पूर्वमन्त्री विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया