Hi-Speed Computer

Awareness Campaign

पोखराबाट जोमसोम उडेको समिट एयरको जहाज पुनः पोखरामा आकस्मिक अवतरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

राजेश पराजुली, पोखरा: पोखराबाट मुस्ताङको जोमसोम उडेको समिट एयरको जहाज बीचबाटोबाटै पोखरामा फर्किएर आकस्मिक अवतरण गरेको छ।

आज बिहान ७ बजेट ५९ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोम उडेको जहाज ८ बजेर ६ मिनेट जाँदा पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।

हवाईकोजहाज इन्डिकेटरमा समस्या देखिएको जानकारी पाइलटले कन्ट्रोल टावरलाई जानकारी गराएपछि विमान फर्काइएको हो। विमानमा १८ जना यात्रु रहेका थिए। -सेतोमसी

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया