Smoking Causes Cancer

गुल्मीमा ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गर्ने युवक पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

जिल्लाको ईश्मा गाउँपालिकाकी ६५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गर्ने सोही गाउँपालिकाको वडा नं ४ नयाँ पोखराका ३६ वर्षीय कृष्ण बहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

भदौ १३ गते ती वृद्धालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरी फरार रहेका सार्कीलाई खोजतलास गरी पक्राउ गरिएको हो।

सिंचाई
Forest
Ad.

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया