Smoking Causes Cancer

मुसिकोटमा विद्यालयका पुर्व प्राचार्यले छोराछोरीको जन्मदिनको अवसरमा बाँडे शैक्षिक सामग्री



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वामीटक्सार स्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक भिमलाल सापकोटाले आफ्ना जुम्ल्याहा छोराछोरीको जन्मदिनको अवसरमा शैक्षिक सामग्री प्रदान गरेका छन्।

सापकोटाले आफ्ना जुम्ल्याहा छोराछोरी यसै विद्यालयका पुर्व विद्यार्थीहरु रामहरि सापकोटा र सविता सापकोटाको जन्मदिनको अवसरमा १४ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री २५ जना विपन्न परिवारका विद्यार्थीलाई प्रदान गर्नुभएको हो।

सिंचाई
Forest
Ad.

पछिल्लो समय जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्ने प्रवृत्ति हाबी हुँदै गएको परिप्रेक्ष्यमा सापकोटाको यस उदाहरणिय कार्यको सबैले प्रशंसा गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया