Smoking Causes Cancer

बागलुङमा विद्यालय हिँडेका शिक्षक मृत भेटिए



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: जिल्लाको ताराखोला गाउँपालिका वडा ३ का ५७ बर्षीय शिक्षक रविलाल कंडेल बुधबार बिहान करिब ९.४५ बजे मृत भेटिएका छन्।

घरबाट विद्यालय हिँडेका उनको बाटोमा मृत्यु भएको हो। घरबाट नजिकै रहेको जनता प्राथमिक विद्यालयमा पढाउदै आएका उनलाई सोहि बिधालयका प्रधानाध्यापक लिलबहादुर जिसिले स्कुल जाने क्रममै बाटोमा मृत अवस्थामा देखेपछि प्रहरी लाई खबर गरेको र पोस्मार्टमाका लागि गलकोट प्रथामिक स्वास्थ्य केंद्र हरिचौर लगिएको थियो।

५७ बर्षिय कडेल नियमित सुगर तथा प्रेसर को औसधि सेवन गरि रहेका बुझिएकोले प्रारम्भिक अनुसन्धानबाट चक्कर खाइ हृदयाघातबाट निधन भएको हुन सक्ने आशंका गरिएको छ। मुल कुराबाट

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया