Smoking Causes Cancer

गुल्मीका २२ वर्षीय भण्डारीको रुपन्देहीमा करेन्ट लागेर मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुटवल: रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर गुल्मीका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाँउपालिका-५ घर भई पश्चिमाञ्चल सोलुशन ईन्टरनेट प्रालि कम्पनीमा काम गर्ने २२ वर्षीय प्रदिप भण्डारी रहेको प्रहरीले जनाएको छ।

उनलाई शनिबार दिउँसो तिलोत्तमा नगरपालिका-६, मणिग्राम स्थित एक घरमा ईन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। भण्डारीको उपचारको क्रममा शनिवार राति मृत्यु भएको प्रहरीले जनाएको छ। ग्लोबल आवाज डटकमले यो खबर प्रकाशित गरेको छ।

 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया