Clean Water Campaign

Awareness Campaign

भोलि देखि मुसिकोटको महेन्द्र आदर्श नमुना मा.वि.मा कक्षा ११ को भर्ना कार्यक्रम सुरु हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मुसिकोट: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भए संगै मुसिकोटको केन्द्रमा रहेको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा मानविकी, शिक्षा, कमर्स र प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङमा भर्ना कार्यक्रम सुरु भएको छ।

२०१६ सालमा मुसिकोटको केन्द्र वामीटक्सारमा स्थापना भएको यस विद्यालयमा सुविधा सम्पन्न कक्षाकोठामा दक्ष तथा अनुभवी शिक्षक/तथा प्रशिक्षकहरुबाट अध्यापन गरिने बताइएको छ। विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुन्छ। विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले भन्नुभयो, ‘सिट सिमित भएकोले समयमै भर्ना भई आफ्नो सुरक्षित गर्न सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौँ।’

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया