Hi-Speed Computer

Awareness Campaign

नवलपरासी समाज जापानको दोस्रो अधिवेशन तथा सामूहिक वनभोज कार्यक्रम आयोजना हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

जापान: नवलपरासी समाज जापानको आयोजनामा टोकियो मिनातोगाओका फुतो पार्कमा बार्बिक्यु गर्ने भएकोछ।

विश्व महामारी कोभिडले गर्दा लामो समयदेखि सामूहिक भेटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउने उद्देश्यले बार्बिक्यु कार्यक्रम यही जुलाई १३ तारिक टोकियोमा रहेको मिनातोगाओका फुतो पार्कमा दोस्रो बार्बिक्यु कार्यक्रम गर्न लागेको दोस्रो बार्बिक्यु कार्यक्रमका संयोजक हरी सापकोटाले बताउनु भयो।

नवलपरासी समाज जापानका सचिव ऋषि पौडेल एुले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानको विश्व महामारी कोभिडको कारणले हुन नसकेको अधिबेशन पनि सोही दिने एकै साथ सम्पन्न गरिने बताउनु भयो। नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापान रहनु भएका जिल्ला बासी सँगै जापानमा रहनु भएका नेपालीहरुलाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रो अधिवेशनमा उपस्थित भईदिनु हुन अनुरोध गर्नु भएकोछ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया