Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रेसुङ्गामा कांग्रेसलाई सुरूआती अग्रता, वडा नम्बर २ मा कांग्रेसको प्यानलै विजयी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।

उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

सिंचाई
Forest
Ad.

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्। सेतोपाटी डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया