ओझेलका खबर,काठमाडौँं। नेपाल सरकार गृह मन्त्रालय द्वारा भोलि रामनवमी को दिन सार्वजनिक बिदा दिएको छ।
सनिवार सुचना प्रकाशन गर्दै मन्त्रालयका प्रवक्ता फणीन्द्र मनि पोखरेल द्वारा हस्ताक्षर विज्ञप्ति द्वारा भनिएको छ सबै सार्वजनिक शैक्षिक संस्था,सार्वजनिक निकाय मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |