Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको निसीखोलामा पिकअप दुर्घटना,एक जनाको मृत्यु



भुवन काफ्ले
४ वर्ष अगाडि


Awareness

Place for ads

निसीखोला:-बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २ मा पिकअप जिप दुर्घटना भएको छ।दुर्घटनामा परि एक जनाको मृत्युु भएको छ भने एक जना घाइते भएका छन्।दुर्घटनामा परि मृत्यु हुनेमा ढोरपाटन नगरपालिका १ का ४७ वर्षीया ऋतुवर्ण पौडेल रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङ का प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभएको छ।

दुर्घटना मा परि घाइते हुनेमा ३८ वर्षीय सुरेश थापा रहेको प्रहरी ले जनाएको छ।

मंगलबार साझ ६:४५ बजे निसीखोला को निसि बाट बुर्तिबाङ आउदै गरेको लु १ त ९४८० नम्बरको पिकअप दुर्घटना मा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङ का प्रहरी निरीक्षक जयराम वन्तको भनाई छ।पिकअप सडक देखी करिब १०० मिटर तल खसेको थियो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया