Smoking Causes Cancer

वास्तविक घटनामा आधारित मार्मिक गीत ‘अभागी आमा (भाग्य फुटेर)’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-८, ठूलाखर्कमा जन्मनुभएका खिमानन्द खरेलको वास्तविक कथामा आधारित गीत ‘अभागी आमा (भाग्य फुटेर)’ सार्वजनिक गरिएको छ।

हेमन्त कान्छा रसाइलीको स्वर रहेको यस मार्मिक गीतका शब्द संयोजन खिमानन्द खरेल र हेमनाथ खरालले गर्नुभएको हो।

आफू सानै छँदा बाबु बितेको र एकल आमाले गर्नुपरेको संघर्ष र भोग्नुपरेको पिडालाई गीतमा समेटिएको छ। यो गीत ‘Revans Shiva Music’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सिंचाई
Forest
Ad.

आउनुहोस् हेरौँ उक्त मार्मिक गीत:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया