Smoking Causes Cancer

मुसिकोट-३, तोलादीमा नेपाली कांग्रेसको टोल समिति र तरुण दल समिति गठन



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: हिजो मुसिकोट-३, तोलादी, नौघाटमा सम्पन्न नेपाली कांग्रेस मुसिकोट नगरपालिका-३, तोलादीको भेलाले नयाँ कार्यसमिति गठन गरेको छ।

नेपाली कांग्रेस मुसिकोट नगरपालिका, वडा नं. ३, तोलादीको टोल कार्यसमिति तथा तरुण दल समिति गठन गरिएको हो। भेलाले नयाँ टोल समिति र तरुण दलको नेतृत्व चयन गरेको छ।

सिंचाई
Forest
Ad.

रामु केसीको अध्यक्षतामा टोल समिति र अर्जुन केसीको अध्यक्षतामा तरुण दल कार्यसमिति गठन गरिएको नेपाली कांग्रेसका नेता मुसिकोट नगरपालिका छायाँ सरकार प्रमुख झविलाल भण्डारीले बताउनुभयो। उहाँले नवनिर्वाचित पदाधिकारीलाई बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

 

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया