गुल्मी: चर्चित गुल्मेली लोक गायक रामचन्द्र चन्दको लोक दोहोरी गीत ‘तिम्रो साथ पाएत’ सार्वजनिक गरिएको छ। रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा स्वर स्वयं रामचन्द्र चन्द र पार्वती बिसीको रहेको छ।
आज्ञा क्रियसन द्वारा निर्मित गीतका शब्द र संगीत संयोजन प्रकाश न्यौपानेको रहेको छ भने एरेन्ज कृष्ण बिकेले गर्नुभएको हो।
शिवाजी क्षेत्री र कविता क्षेत्रीको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निर्देशन शिवजी क्षेत्रीले गर्नुभएको हो।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |