Smoking Causes Cancer

मध्य भोटेकोशीको शेयर दोस्रो बजारमा कतिमा भयो पहिलो कारोबार?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: करिब २ महिना पहिला प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकोशीको शेयर दोस्रो बजारमा कारोबार भएको छ।

आज दश कित्ताको सयका दरले कारोबार हुँदौ कम्पनी दोस्रो बजारमा प्रवेश गरेको छ। ४९ नम्बर ब्रोकरले दश कित्ता बिक्री गर्दा ३७ नम्बर ब्रोकरले खरिद गरेको छ।

कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता १०० रुपैयाँमा भएकाे छ। नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्यूनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेको थियाे।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया