Awareness

गोकर्ण विष्टको क्षेत्रको एमाले वडा कमिटी नै नेकपा समाजवादीमा विलय

खबर राजनीतिका खबर

Place for ads

गुल्मी: नेकपा(एमाले)को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण विष्टले सबैभन्दा बढी मत ल्याएर विजनेकपा(एमाले)को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण विष्टले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन्। तर उनको जिल्ला गुल्मीका एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न थालेका छन्।

नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेकपा समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार पिपलधारामा आयोजित कार्यक्रममा खड्कासहित सिंगो वडा कमिटी नै नेकपा समाजवादीमा प्रवेश गरेको छ। खड्का धुर्कोट गाउँपालिका भएपछि वडा नम्बर २ को वडा कमिटी अध्यक्ष हुन्। पिपलधारा गाविसका पनि उनी गाउँ कमिटी अध्यक्ष नै थिए।

Get Vaccinated

एमाले छाडेर नेकपा समाजवादी रोजेका बाबुराम खड्कालाई टोपबहादुर रायमाझीका ज्वाईं बद्रीविक्रम थापा काजीले बधाइ दिएका छन। थापा रायमाझीका छोरीज्वाई हुन्। ससुराले माओवादी छाडेर एमालेको सचिव हुँदा पनि ज्वाई काजी माओवादी केन्द्रमै छन।

धुर्कोट गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्दछ। जहाँबाट गोकर्ण विष्टले चुनाव जित्दैआएका छन्।नेकपा(एमाले)को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण विष्टले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन्। तर उनको जिल्ला गुल्मीका एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न थालेका छन्।

नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेकपा समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार पिपलधारामा आयोजित कार्यक्रममा खड्कासहित सिंगो वडा कमिटी नै नेकपा समाजवादीमा प्रवेश गरेको छ। खड्का धुर्कोट गाउँपालिका भएपछि वडा नम्बर २ को वडा कमिटी अध्यक्ष हुन्। पिपलधारा गाविसका पनि उनी गाउँ कमिटी अध्यक्ष नै थिए।

एमाले छाडेर नेकपा समाजवादी रोजेका बाबुराम खड्कालाई टोपबहादुर रायमाझीका ज्वाईं बद्रीविक्रम थापा काजीले बधाइ दिएका छन। थापा रायमाझीका छोरीज्वाई हुन्। ससुराले माओवादी छाडेर एमालेको सचिव हुँदा पनि ज्वाई काजी माओवादी केन्द्रमै छन।

Awareness by SKF

धुर्कोट गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्दछ। जहाँबाट गोकर्ण विष्टले चुनाव जित्दैआएका छन्।भएका छन्। तर उनको जिल्ला गुनेकपा(एमाले)को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण विष्टले सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन्। तर उनको जिल्ला गुल्मीका एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न थालेका छन्।

नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेकपा समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार पिपलधारामा आयोजित कार्यक्रममा खड्कासहित सिंगो वडा कमिटी नै नेकपा समाजवादीमा प्रवेश गरेको छ। खड्का धुर्कोट गाउँपालिका भएपछि वडा नम्बर २ को वडा कमिटी अध्यक्ष हुन्। पिपलधारा गाविसका पनि उनी गाउँ कमिटी अध्यक्ष नै थिए।

एमाले छाडेर नेकपा समाजवादी रोजेका बाबुराम खड्कालाई टोपबहादुर रायमाझीका ज्वाईं बद्रीविक्रम थापा काजीले बधाइ दिएका छन। थापा रायमाझीका छोरीज्वाई हुन्। ससुराले माओवादी छाडेर एमालेको सचिव हुँदा पनि ज्वाई काजी माओवादी केन्द्रमै छन।

धुर्कोट गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्दछ। जहाँबाट गोकर्ण विष्टले चुनाव जित्दैआएका छन्। एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न थालेका छन्।

COVID-19

नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेकपा समाजवादीमा प्रवेश गरेका छन्।

शुक्रबार पिपलधारामा आयोजित कार्यक्रममा खड्कासहित सिंगो वडा कमिटी नै नेकपा समाजवादीमा प्रवेश गरेको छ। खड्का धुर्कोट गाउँपालिका भएपछि वडा नम्बर २ को वडा कमिटी अध्यक्ष हुन्। पिपलधारा गाविसका पनि उनी गाउँ कमिटी अध्यक्ष नै थिए।

एमाले छाडेर नेकपा समाजवादी रोजेका बाबुराम खड्कालाई टोपबहादुर रायमाझीका ज्वाईं बद्रीविक्रम थापा काजीले बधाइ दिएका छन। थापा रायमाझीका छोरीज्वाई हुन्। ससुराले माओवादी छाडेर एमालेको सचिव हुँदा पनि ज्वाई काजी माओवादी केन्द्रमै छन।

धुर्कोट गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्दछ। जहाँबाट गोकर्ण विष्टले चुनाव जित्दैआएका छन्। नेपाल फेस डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *