Clean Water Campaign

Awareness Campaign

गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्डको मालिका गाउँपालिका‌-८, किसानटारीमा मोटरसाइकलले वृद्धालाई ठक्कर दिएर दुर्घटना भएको हो।

दुर्घटनामा परी एकजना वृद्वाको घटनास्थलमै ज्यान गएको छ भने अर्का एकजना घाईते भएका छ्न।मोटरसाइकल चालक फरार रहेका थिए तर प्रहरीले भर्खरै मात्र उनलाई पक्राउ गरेको छ। थप विवरण आउन बाँकी छ। शिखर अनलाइन डटकममा यो खबर छ।

यो पनि हेर्नुहोस्: वामी-विश्व सम्पर्क मञ्चद्वारा खगिसरा परियारको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया