Clean Water Campaign

Awareness Campaign

प्रिओपन सेसनमा नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: साताको दोस्रो दिन सोमबार प्रिओपन सेसनमा नेप्से करिब १५ अंकले बढेर समग्र बजार २८५२ विन्दुमा पुगेको छ।

आज नेप्से र कारोबार रकम दुवैमा आक्रामक वृद्धि भएको छ। ५७ कम्पनीहरुको आज ९७ लाख ७१ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएको छ। कारोबार भएका मध्य ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ साथै ७ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ।

कारोबार भएका मध्य आज सातौँ दिन लगातार नेप्सेमा बृद्धिहुँदा एनआईसी एसिया बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद विक्री भएको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया