Clean Water Campaign

Awareness Campaign

यी हुन गिविना मगर जसले पैसा मुुठ्ठी पारेर दीनदु:खीहरूलाई सहयोग गर्दै हिँड्छिन्



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

पोखरा: गर्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकटक सामाजिक सञ्जालमा ‘सेवा नै धर्म हो’ भन्ने मनकारी जो गरीब, दुःखीको साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर।

पोखरामा बसोबास गर्ने २४ वर्षिय गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन। आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जीवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन्।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडियाबाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनी।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया