Clean Water Campaign

Awareness Campaign

आदर्श लघुवित्तले आईपीओ निष्कासन गर्दै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: पुँजी बजारमा एकपछि अर्को कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरिरहेको बेला आदर्श लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन गर्ने भएको छ। सो लघुवित्त ६० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।

लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते बोर्डमा आवेदन दिएको छ। लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले शेयर निष्कासन प्रक्रिया सुरु गर्नेछ। आर्थिक सन्देश डटकममा यो खबर छ।

Forest
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया