Awareness Campaign

कतारका नेपालीहरुले विविध कार्यक्रमका साथ दशैं मनाउने



ओझेलका खबर
१ महिना अगाडि


Awareness

Place for ads

बाबुराम महत
कतार । लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको समन्वयमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको संयुक्त विविध कार्यक्रमका साथ दशै मनाउने भएको छ ।

प्रवासमा रहेता पनि नेपालिहरुको महान पर्व बडा दशै पावन अवसरमा आफ्नो  संस्कार र संस्कृतिको जगेर्ना गर्नुका साथै  लुम्बिनी प्रदेश बासीहरुको आपसी  मैत्रीपूर्ण  सम्बन्धलाई आत्मसात गर्नुका साथै बिगतका बर्षहरु पनि निरन्तर आन्तरिक कार्यक्रम आयोजना गरि सामुहिक रूपमा राष्ट्रिय पर्वहरु मनाउदै आएको छ ।

सामुहिक कार्यक्रम गर्दा संस्थाको आर्थिक भार काम हुने
र संस्थालाई भार न पर्ने र संस्थाको उदेश्यलाई आत्मसात गदै बचत गरि प्रदेशका विभिन्न जिल्लाहरुमा अक्ष्ायकोष स्थापन गरि आर्थिक रकम हस्तान्तरण गरि रहनुका साथै प्रवासमा पनि आपसी भाइचाराको सम्बन्धलाई अन्य संघ संस्थाहरुको तुलनामा एउटा उदाहरणीय संस्थाको रुपमा स्थापित भएको छ ।

सिंचाई
Forest
Ad.

०२ अक्टोबर २०२५ का दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा कार्यक्रमको आयोजना गरिएको
ओझेलको खबरलाई जानकारी जानकारी गराउदै । उपाध्यक्ष कार्यक्रम संयोजक टेकराज थापाले कतारमा रहनुभएका प्रदेशबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रम सहभागिताको लागि हार्दिक अपिल गरेका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो