Smoking Causes Cancer

दलित साझा मञ्चले मुसिकोट-८ मा गर्यो समिति गठन



दिप्सन छिनाल
१ वर्ष अगाडि


Place for ads

गुल्मी: शनिबार सम्पन्न एक भेलाले नर बहादुर बरालको प्रमुख आतिथ्यतामा ९ सदस्यीय समिति गठन गरेको छ। गठित समितिको कोषाध्यक्ष किसान नेपाली, सचिव प्रकाश बराल त्यस्तै अन्य ५ जना सदस्यमा रहनु भएको छ।

साथै यही जेठ २१ गते राष्ट्रिय जातीय छुवाछुत तथा भेदभाव उन्मूलन दिवस मनाउने गरी निर्णय समेत गरिएको दलित साझा मञ्च मुसिकोटका सचिव चन्द्र रसाइलीले बताउनु भयो। प्रकाश बरालको स्वागत मन्तव्य रहेको भेलाको सञ्चालन दिप्सन छिनालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो