Smoking Causes Cancer

गलकोटको एक होटलमा एक व्यक्ति मृत फेला



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Place for ads

बागलुङ: सुस्मिता गेष्ट हाउसमा एक जना पुरुष मृत अवस्थामा फेला पर्नुभएको हो ।

पर्सा जिल्ला कालिकामाई गाउँपालिका वडा नम्वर २ का ४६ वर्षिय सुबोध कुमार कुसुवा बिहान ८ बजे मृत अवस्थामा फेला पर्नुभएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो