Smoking Causes Cancer

यसरी भत्कियो बागलुङ, काठेखोलाको पक्की पुल (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: काठेखोलामा आएको बाढीले बागलुङको मालढुङ्गामा रहेको काठेखोला पुल भत्काएको छ। मालढुङ्गा-कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पुर्याएको हो।

मंगलबार राती काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्काले बताए। उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ। पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ।

सिंचाई
Forest
Ad.

बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ।

आउनुहोस्, हेरौँ र शेयर पनि गरौँ:

श्रोत: ढोरपाटन न्यूज

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया