Clean Water Campaign

Awareness Campaign

कास्कीमा बिहानै भूकम्पको धक्का



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Awareness

Place for ads

काठमाडौँ: कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ।

अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाइएको छ ।

४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिंचाई
Forest
Ad.

भूकम्प गएपछि मस्त निद्रामा रहेका स्थानीयवासी आत्तिएर उठेका थिए।

भूकम्पले गरेको क्षतिबारे यकिन भइसकेको छैन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो