Smoking Causes Cancer

गुल्मीको छत्रकोटवासीले अब काठमाण्डौबाट पनि निःशुल्क रक्तदान सेवा पाउने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: छत्रकोटवासीले वुटवलसंगै अब काठमाडौं उपत्यका भित्र पनि पूर्ण निःशुल्क रगत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

त्रिभुवन लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र किर्तिपुर संस्थाका उपाध्यक्ष मन बहादुर रोका, संस्थाका संस्थापक सदस्य फर्शुराम पाण्डे र छत्रकोट गाउँपालिकाको तर्फबाट अध्यक्ष राम प्रसाद पाण्डेयले आज संयुक्त हस्ताक्षर गरेर छत्रकोटवासीलाई काठमाडौंबाट बिना झन्झट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो।

‘भोलिबाट नै किर्तिपुर स्थित संस्थाको सेवा केन्द्रवाट छत्रकोटवासी रहेको नागरिकता, राष्टिय परिचय पत्र, सवारी चालक परिचय पत्र, मतदाता परिचय वा लालपुर्जा लिएर जानुहुन तथा केहि समस्या भएमा गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।’ छात्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सामाजिक संजालमा यस्तो अनुरोध गरेका छन।

सिंचाई
Forest
Ad.

भोलिबाट नै कृर्तिपुर स्थित संस्थाको सेवा केन्द्रबाट छत्रकोटवासी रहेको सरकारी प्रमाणपत्र (नागरिकता,राष्टिय परिचय पत्र ,सवारी चालक परिचय पत्र ,मतदाता परिचय प्त्र र जग्गाधनी परिचय पत्र ) लिएर जानुहुन तथा केहि समस्या भएमा गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो