Smoking Causes Cancer

Awareness Campaign

१९ वर्षको कलिलो उमेरमै सुब्बा बनेकी गुल्मीकी अनिता



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-६, रातामाटा निवासी अनिता खवास १९ वर्षको कलिलो उमेरमै बाग्मती प्रदेश लोक सेवा आयोगबाट पाँचौँ तह लेखापाल पदमा सिफारिस भएकी छिन्।

उनले रुपन्देहीको सैनामैनास्थित प्रभात इङ्लिस बोर्डिङ स्कुलबाट हालै मात्र कक्षा १२ सकेकी हुन् भने हाल अक्स्फोर्ड कलेज बुटवलमा स्नातक अध्ययनरत छिन्। यो खबर शिक्षा पेजबाट साभार गरिएको हो।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो