Smoking Causes Cancer

गुल्मेली सर्जक प्रकाश सापकोटाको ‘यो मुटुमा छौ’ चर्चामा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


       

Place for ads

गुल्मी: नेपाली सांगितिक क्षेत्रमा यतिखेर ‘यो मुटुमा छौ’ चर्चाको शिखरमा छ। गुल्मीको वामीमा जन्मी हुर्की हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका युवा सर्जक प्रकाश सापकोटाले ‘यो मुटुमा छौ’ नामको गीतको अडियो तथा भिडियो बजारमा ल्याउनु भएको हो।

विदेशमा रहदा पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने प्रकाशले यो प्रस्तुतिमा आफ्नो लय दिएको पाईन्छ। कर्णप्रिय गायनका धनी तथा मोडलिङमा पनि अत्यधिक रुची राख्ने प्रकाशले भन्नुहुन्छ, ‘लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, नन्दु परियारको लय, प्रकाश सापकोटा र शान्ति श्री परियारको आवाज, विनोद भण्डारीको कथा, निर्देशनमा जुना विश्वकर्मा र अनिल पौडेलको अभिनय सहित सार्वजनिक नयाँ लोक दोहोरी ‘यो मुटुमा छौ’ हेरेर सल्लाह, सुझाव, प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेको छु।’

‘यो मुटुमा छौ’ लाई माया गरी कमेन्ट, लाइक, सस्क्राईब अनि टिकटक बनाएर साथ दिनुहुन युनिक खबर डटकम परिवार सबै संगीतप्रेमी महानुभावहरू समक्ष आग्रह गर्दछौँ। – युनिक खबर

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो