Clean Water Campaign

Awareness Campaign

जनताको पार्टी माओवादी नै हो , प्रमाणित भैसक्यो : नेता बलदेव



शर्मिला चुँदारा
८ महिना अगाडि


Awareness

Place for ads

खिम खड्का
बुटवल-नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवले अहिले पुर्व देखि पश्चिम सम्म जनताको पार्टी माओवादी नै हो भन्ने प्रमाणित भएको र त्यो हाम्रो पार्टी र अध्यक्ष प्रचण्डले प्रमाणित गरिसकेको बताएका छन ।

बुटवलमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा जनमुक्ती पार्टीका महासचिव राम परियार सहित ठुलो संख्यामा प्रवेश प्रवेश गराउदै यस्तो बताएका हुन ।

सिंचाई
Forest
Ad.

बिगतका कमजोरीलाइ सच्याउदै हामीहरु अगाडी बढिसक्यौ अव माओवादी देशैभरी अगाडी बढिसक्यो अबका दिनहरु सबै टुटफुट भएका बाम पार्टी र देशभक्तहरुलाइ जोड्दै अगाडी बढ्नुपर्ने जिम्मेवारी हाम्रो काधमा आइसक्यो नेता बलदेवले बताउदै अगाडी थपे भ्रष्टचारको बिरुद्धमा लड्ने पार्टी नै नेकपा माओवादी केन्द्र भएको बताउदै नेता बलदेवले तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले पार्टीका नेताहरुलाइ समात्न सुरु लाग्दै गर्दा प्रचण्ड नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित ठुलो संख्यामा नेता कार्यकर्ता उपस्थिति थियो भने विभिन्न पार्टी परित्याग गरि सयौँको संख्यामा माओवादी केन्द्र प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →