Smoking Causes Cancer

१२ सन्तानले पनि नपुगेर चौथो विवाह गरेका बागलुङका एक पुरुष (भिडियो रिपोर्ट)



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

बागलुङ: उहिले उहिले नेपालका ग्रामिण भेगमा एक दम्पत्तीले एक दर्जन बढि सन्तान जन्माउने गर्दथे। तर अहिलेको पुस्ताका लागि अपत्यारिलो र अनौठो लाग्ने कुरा हुन थालेका छ भने पुरानो पुस्ताका लागि पनि एकादेशको कथा जस्तै लाग्न थालेको छ।

तर नयाँ पुस्ताकै उमेर समुहमा पर्ने बागलुङका एक व्यक्तिले भने १२ वटा सन्तान जन्माएका छन भने त्यतिले पनि नपुगे चौथो श्रीमति विवाह गरी यहि मङ्सिर महिनामा १३ सन्तान जन्माउने तयारीमा छन।

हेरौँ ओझलका खबर सञ्चालक प्रेम सुनारले तयार पारेको यो रिर्पोट:

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →