Smoking Causes Cancer

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

पोखरा: सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले आइतबार अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधिश नवराज दाहालको इजलासले लामिछानेलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। लामिछाने यही कात्तिक २ गते पक्राउ परेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो