Smoking Causes Cancer

जन्मगाउँको मायाले जन्माएको ‘ठुलाखर्क प्यारो गाउँ’ गीत छिट्टै सार्वजनिक गरिनेे



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौँ: हेमनाथ खरालकाे शब्दमा निर्मित ‘ठुलाखर्क प्यारो गाउँ’ बोलको सारै सुन्दर लाेक गीत सार्वजनिक हुने तयारीमा रहेको छ। गीतमा गायक रामचन्द्र चन्द र गायिका सुनिता बुढा क्षेत्री को स्वर रहेको छ।

खिमानन्द खरेलको लय तथा रामचन्द्र चन्दले गर्नुभएको मिठो संगीत संयोजन रहेको तथा अडियो निर्माण ज्ञानेन्द्र खरेल (स्पेन) हुनुहुन्छ यस गीतको भिडियोमा आशा विश्वकर्मा र दिप्सन क्षेत्रीको अत्यन्तै मनमोहक अभिनय रहेको छ।

भिडियोको निर्माण, निर्देशन खिमानन्द खरेल(सिंगापुर) ले गर्नु भएकाे हाे। ‌गीतकाे भिडियो छायांकन राम केसीको रहेको छ।

सिंचाई
Forest
Ad.

यस भिडियोलाई Revansh Music Official रेभान्स म्युजिक अफिसियलकाे युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी गरिएको हो छिट्टै बजारमा सार्वजनिक हुँदैछ। लोकप्रिय भिडियो डिजाइनर अम्रित चापागाईं को अडिट रहेको यस भिडियोलाई ट्रिपल आर क्रियसनले गरेकाे हाे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो