काठमाडौँ , १६ साउन अधिकांश स्थानमा अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ।
जल तथा विज्ञान विभागका अनुसार कोशी प्रदेश मधेस गण्डकी र लुम्बिनी प्रदेशका धेरै अधिकांश जिल्लामा पछिल्लो १२ घण्टासम्म अविरल वर्षा भएको छ ।
वर्षासँगै आएको बाढी पहिरोले कैयौँ सडक अवरुद्ध बनेका छन्। भनी खोलानाला बढेर ग्रामीण भेगको पैदल यात्रामा समेत कठिनाइ भएको छ ।
बुधबार दिउँसादेखि वर्षा रोकिए पनि पहिरो जाने सम्भावना भएकोले उच्च सतर्कता अपनाउन विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले अपिल गरेका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







