Smoking Causes Cancer

कालीगण्डकी करिडोरको ठाउँ-ठाउँमा सडक अवरुद्ध



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

नवलपरासी: कालीगण्डकी करिडोर अन्तरगत नवलपुर सडकखण्डमा ठाउँ-ठाउँमा पहिरो जाँदा यातायात सुविधा अवरुद्ध भएको छ।

जरेबर, गैडाकोट, हिँदे खोला र मतेडाँडा गरि तीन ठाउँमा पहिरो जादा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको र सडक खुल्न ४ / ५ घण्टा लाग्ने प्रहरीले बताएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो