Smoking Causes Cancer

गुल्मीको छल्दीमा अलकत्रा पकाउने मेसिनबाट निस्केको धुवाँले स्थानीयलाई असर गरेपछि मेसिन बन्द



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको इस्मा गाउँपालिका-२, छल्दीमा अलकत्रा पकाउने मेसिनबाट निस्केको धुवाँले स्थानीयलाई असर गरेको छ। स्थानीयलाई असर गरेको भन्दै उक्त मेसिन बन्द गरिएको छ।

उक्त प्लान्टबाट निस्केको धुँवाले प्रदुषण बढेको र स्थानीयलाई पनि असर गरेको मौखिक उजुरी परेपछि प्लान्ट बन्द गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

प्लान्ट दर्ता, नवीकरण भए/नभएको लगायत कानुनी प्रक्रियाबारे अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो