Awareness

Get Vaccinated

गुल्मी बस दुर्घटनामा घाइते सहचालकको मृत्यु



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

गुल्मी: भर्खरै प्राप्त जानकारी अनुसार आज गुल्मीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए।

कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनु भयो। उनको जुम्ला घर भएको र बुटवलमा बस्ने गरेको बुझिएको उहाँको भनाई छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →