Place for ads

Awareness

गुल्मीको भनभनेमा ३ घर-गोठ जलेर नष्ट



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी: आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका-७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीनवटा घरगोठ जलेर नष्ट भएका छन।

भनभनेको दिपक मावि नजिको वनमा फैलिएको डढेले वस्ती तर्फ फैलिए पछि मानबहादुर जिसी, टोप बहादुर जिसीको ३ वटा घर गोठ जलेर नष्ट भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थीले जानकारी दिए।

Get Vaccinated

उनका अनुसार आगोलागि नियन्त्रणमा प्रहरी, जनप्रतिनिधी र सर्वसाधरण जुटे पनि थप करिब १० वटा घर उच्च जोखिमा छन । ईलाका प्रहरी कार्यालय पुर्कोटदको प्रहरी आगो नियन्त्रणमा खटेको र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली त्यस तर्फ जान लागेको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →