Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा २१ वर्षीय युवा मृत फेला



अनिल खत्री
१ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा २१ वर्षीय युवा मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरका २१ वर्षीय टीकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत माघ २५ गतेदेखि हराइरहेका युवा सोही वडामा मदन भण्डारी राजमार्गकाे तल भिरको रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए । शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो