Awareness

Get Vaccinated

‘सचिन पुन बचाऔँ अभियान’ अन्तर्गत चेक रिपब्लिकबाट अढाई लाख बढी सहयोग संकलन



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-४, गजुङ्गा निवासी बल बहादुर पुन र सावित्रा पुनका २१ वर्षिय छोरा सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत छन्। चिकित्सकको रिपोर्ट अनुसार उनको मुटुको अपरेसन गर्नुपर्नेछ तर कमजोर आर्थिक अवस्थाका कारण उपचार रोकिने अवस्था आएपछि सहयोगको याचना गरिएको थियो।

अतिविपन्न परिवारका सचिन पुनको उपचारार्थ चेक रिपब्लिकमा रहेका ऋषिराम गिरी, विशाल अधिकारी, लक्ष्मी सारु मगर र वसन्त घिमिरेको पहलमा सञ्चालित ‘सचिन पुन बचाऔँ अभियान’ मार्फत आजसम्म ४५ हजार चेक कोरुना (नेपाली रु. अढाई लाख बढी) संकलन भइसकेको र छिट्टै बिरामीलाई हस्तान्तरण गरिने अभियन्ता ऋषिराम गिरीले बताउनुभयो। उहाँले सम्पूर्ण सहयोगी मनहरु प्रति आभारी रहेको बताउनुभयो।

अपडेट: ‘सचिन पुन बचाऔँ अभियान’ मार्फत संकलित रकम ने.रु. २,८४,१२३ (४९,६५६ चेक कोरुना) मुसिकोट नगरपालिका-४ का वडाध्यक्ष श्री जुक्त बहादुर छन्त्याल ज्यूको बैंक खातामा पठाइसकिएको छ। उक्त सहयोग रकम पर्सी (शनिबार) बिरामी सचिन पुनकी आमा सावित्रा पुनलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।

उक्त सहयोग रकमको पूर्ण सदुपयोग हुने वा उपचारमा खर्च गरिने विश्वस्त रहेको ऋषिराम गिरीले बताउनुभयो। उहाँले बिरामी सचिन पुनको पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। हाल उनको उपचार सहिद गंगालाल हृदयरोग केन्द्रमा भइरहेको छ।

अन्तिमपटक अपडेट गरिएको: २०८० माघ १८      दिउँसो १ बजे

संकलित रकम र सहयोगदाताहरुको नामावली निम्नानुसार रहेको छ:

क्रम सं. नाम ठेगाना रकम (चेक मुद्रामा)
सञ्जय अधिकारी चेक रिपब्लिक १,५००
करण बोहोरा चेक रिपब्लिक १,१००
नविन अधिकारी चेक रिपब्लिक १,०००
चन्द्र अधिकारी चेक रिपब्लिक १,०००
बैकुण्ठ रायमाझी चेक रिपब्लिक १,०००
विशाल अधिकारी चेक रिपब्लिक ६००
ऋषिराम गिरी चेक रिपब्लिक ६००
दिपक कार्की चेक रिपब्लिक ६००
सुशिल घिमिरे चेक रिपब्लिक ५००
१० संगिता खत्री चेक रिपब्लिक ५००
११ हरि गौचन चेक रिपब्लिक ५००
१२ राहुल भण्डारी चेक रिपब्लिक ५००
१३ अमृता बगाले चेक रिपब्लिक ५००
१४ अचित केसी चेक रिपब्लिक ५००
१५ जीवन केसी चेक रिपब्लिक ५००
१६ सुवाश काफ्ले चेक रिपब्लिक ५५०
१७ दिवान बोहोरा चेक रिपब्लिक ५५१
१८ महेन्द्र खरेल चेक रिपब्लिक ५००
१९ प्रकाश सापकोटा चेक रिपब्लिक ५००
२० राजन मल्ल चेक रिपब्लिक ५००
२१ विक्रम खत्री चेक रिपब्लिक ५००
२२ अशोक परियार चेक रिपब्लिक ५००
२३ मिना घिमिरे चेक रिपब्लिक ५००
२४ इश्वरी घिमिरे चेक रिपब्लिक ५००
२५ ज्ञानु राना चेक रिपब्लिक ५००
२६ प्रेम अधिकारी चेक रिपब्लिक ५००
२७ महेन्द्र थापा चेक रिपब्लिक ५००
२८ गोकर्ण महत चेक रिपब्लिक २००
२९ सुमन खराल चेक रिपब्लिक ५००
३० विशाल बलामी चेक रिपब्लिक १,०००
३१ सागर सारु चेक रिपब्लिक ५००
३२ अमित सारु चेक रिपब्लिक ५००
३३ राम पाण्डेय चेक रिपब्लिक १,०००
३४ अर्जुन सापकाेटा चेक रिपब्लिक ५००
३५ गिता गौतम चेक रिपब्लिक ५००
३६ किरण खत्री चेक रिपब्लिक १,०००
३७ राहुल शर्मा चेक रिपब्लिक ५००
३८ सुशिल केसी चेक रिपब्लिक ५००
३९ कुलराज पौडेल चेक रिपब्लिक ५००
४० अमन सारु चेक रिपब्लिक ५००
४१ लक्ष्मी सारु/मदन सारु चेक रिपब्लिक १,५००
४२ महेश सलामी चेक रिपब्लिक ५००
४३ समिर पुन चेक रिपब्लिक ५००
४४ सुनिल ठकुरी चेक रिपब्लिक ५००
४५ गोविन्द खत्री चेक रिपब्लिक ५००
४६ सुर्य कुँवर चेक रिपब्लिक ५००
४७ आज्ञा खिन्ची चेक रिपब्लिक ५००
४८ दिप केसी चेक रिपब्लिक ५००
४९ सन्दिप मल्ल चेक रिपब्लिक ५००
५० वसन्त घिमिरे चेक रिपब्लिक ५००
५१ विष्णु थापा चेक रिपब्लिक ५००
५२ लक्ष्मण गैरे चेक रिपब्लिक १,०००
५३ निशान सापकोटा चेक रिपब्लिक ५००
५४ सन्दिप बोहोरा चेक रिपब्लिक १,०००
५५ सन्तोष खड्का चेक रिपब्लिक ५००
५६ जितेन्द्र रायमाझी चेक रिपब्लिक २,०००
५७ सिता केसी चेक रिपब्लिक ५००
५८ सन्तोष रायमाझी चेक रिपब्लिक १,५००
५९ शिवलाल खराल चेक रिपब्लिक १,०००
६० अर्जुन रायमाझी चेक रिपब्लिक १,०००
६१ ओम बहादुर रायमाझी चेक रिपब्लिक १,०००
६२ विष्णु खत्री चेक रिपब्लिक ५००
६३ अस्मिता खत्री महत चेक रिपब्लिक ५००
६४ विष्णु रायमाझी चेक रिपब्लिक १,९५५
६५ विक्रम जोन रायमाझी चेक रिपब्लिक ५००
६६ किर्तन गुरुङ चेक रिपब्लिक ५००
६७ दिपक राना चेक रिपब्लिक ५००
६८ डायमन्ड खत्री चेक रिपब्लिक ५००
६९ सुरेश श्रेष्ठ चेक रिपब्लिक ५००
७० रामप्यारी रायमाझी चेक रिपब्लिक १,०००
७१ पाण्डव अधिकारी चेक रिपब्लिक १,०००
७२ मेघ बहादुर खत्री चेक रिपब्लिक ५००
७३ शंकर बुढा चेक रिपब्लिक ५००
संकलित कुल रकम ४९,६५६

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो