Hi-Speed Computer

Awareness Campaign

गुल्मीदरबार गाउँपालिकामा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई सम्मान



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

नवीन कार्की, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकाले बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पालिका भित्रका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक र अपाङ्गलाइ सम्मान गरेको छ। बिहीवार एक कार्यक्रमका बिच आर्थिक बर्ष २०८०/०८१ को कार्यक्रम अनुसार सम्मान गरेको हो ।

जेष्ठ नागरिक संग गाउँपालिका, दलित जेष्ठ नागरिक संग अन्तरक्रिया तथा सम्मान र अपाङ्ग संग गाउँपालिका अन्तर्गत आज वडा नम्बर ५, ६ र ७ मा ३० जना जेष्ठ नागरिक १७ जना दलित जेष्ठ नागरिक र १८ जना “क”वर्गका पूर्ण अपाङ्ग भएका नागरिक संग अन्तरक्रिया साथै सम्मान गरेको गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए यस्तै भोलि शुक्रबार वडा नम्बर १,२, ३ र ४ मा कार्यक्रम गरिने थापाले जानकारी दिए ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,सामाजिक बिकास संयोजक मुकेश थापा ,कानून सल्लाहकार हरि प्रसाद अर्याल , कार्यपालिका सदस्य ईश्वरी परियार र गंगा अर्याल सम्बन्धित वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सहजीकरण सामाजिक बिकास शाखा प्रमुख नवराज घिमिरेले गरेका थिए ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो