Clean Water Campaign

Awareness Campaign

मुसिकोटका युवाको जापानमा असामयिक निधन, अन्तिम संस्कारको लागि आर्थिक सहयोगको अपिल



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका-७, चिसापानी काफलटोल स्थायी घर भै हाल जापानको टोकियो बस्दै आएका सागर सापकोटाको यहि पौष ११ गते राती असमायिक निधन भएको छ।

जापानको टोकियोस्थित आफ्नो श्रीमती सहित निप्पोरीमा बस्दै आएका सापकोटा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन।

मृत सापकोटाको अन्तिम संस्कार तथा अन्त्येष्टीको लागि वामी सेवा समिती जापानले आर्थिक संकलन अभियान शुरुवात गरेको छ भने सहयोगको लागि सबैलाइ अपिल गरेको छ। -छड्के न्यूज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो