Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको बडिगाडमा आफ्नै भतिजाले कोदालोले हान्दा काकाको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बडिगाड: बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं १० दर्लिङ चैतेमा काका भतिजको सामान्य विवाद हुदा भतिजले कोदालो प्रहार गर्दा घटना स्थलमानै काकाको मृत्यु भएको छ।

३३ वर्षिय हिरालाल वि.कले कोदालो प्रहार गर्दा आईतबार राति १० बजेको समयमा आफ्नैकाका ४०वर्षिय लालमन वि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसी ले जानकारी दिनु भएको छ ।

घटनाको थप विवरण आउन बाकीँ प्रहरीले भतिज हिरालाल लाई नियन्त्रणमा लिएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो