Clean Water Campaign

Awareness Campaign

खुकुरीको देउसी भैलो कार्यक्रम सम्पन्न, उठेको केही रकम सामाजिक काममा प्रयोग गरिने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: ‘द खुकुरी युथ’ क्लबको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा आयोजित देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको हो।

कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको देउसी भैलो कार्यक्रम कार्तिक २६ गतेदेखि मङ्सिर २ गतेसम्म सन्चालन भएको थियो ।

देउसी भैलो कार्यक्रमबाट उठाइएको रकममध्ये केही रकम सामाजिक काममा प्रयोग गरिने क्लबका अध्यक्ष सन्दिप भलामिले जानकारी दिए । बिगतका बर्षमा पनि क्लबले देउसी भैलोबाट उठेको रकम सामाजिक काममा प्रयोग गरिएको अध्यक्ष भलामिले जानकारी दिए ।

Forest
Forest
Ad.

आइतबार इस्मा गाउँपालिका २ को छल्दिमा एक औपचारिक कार्यक्रम आयोजना गरि देउसी भैलोमा खटिएका कलाकारलाई प्रामणपत्रले सम्मान गरिएको थियो । केही बर्ष अगाडि तम्घासको खानिगाउबाट स्थापना गरिएको क्लब अहिले जिल्लाव्यापी रुपमा आफ्ना कार्यक्रम गर्दै आएको छ । क्लबले दशै तिहार होलि जस्ता चाडपर्वमा परम्परा देखि चलिआएका कार्यक्रम गर्दै सस्कृतीको जगेर्ना गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो