Smoking Causes Cancer

गुल्मी महोत्सव दुई दिन थप गरियो



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीमा सन्चालन भएको प्रथम ऐतिहासिक गुल्मी महोत्सव दुई दिन थप गरिएको छ। दर्शकको चाप र भिडलाई मध्यनजर गर्दै महोत्सव बढाईएको हो।

२५ गते समापन हुने महोत्सव कातिक २७ गते समापन गरिने उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए।महोत्सवको आज ११ औ दिन उपल्लोअ तम्घास सधाझै गुन्जयमान भएको थियो।

आज प्रमुख आकर्षकको रुपमा बहुचर्चित गायक घन्श्याम रिजाल, सपना गाहा, तिलक बस्नेत, विनोद बिस्ट्, टिकाराम पोख्रेल लगायतको प्रस्तुति रहेको थियो।

सिंचाई
Forest
Ad.

यस्तै भोलि हेमन्त शर्मा, खेम सेन्चुरी लगायतको प्रस्तुती रहने सास्कृतिक सम्योजक खुम खत्रीले जानकारी दिए । गुल्मी उद्योग संघले कार्तिक १५ देखि २७ गतेसम्म गुल्मीमा आयोजना गरेको महोत्सव संचालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो