Salime Malika Krishi Farm

Awareness Campaign

चार वर्षीया बालिका बलात्कार आरोपमा गुल्मीका एक व्यक्ति पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ डाँडाखर्कस्थित खरबारीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १० सिखेधाराका २५ वर्षीय रामबहादुर घर्ती थापाले २२ गते फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा बिहीबार प्रहरीले गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरेको प्रहरी निरक्षक विक्रम रिजालले बताए । पक्राउपछि उनलाई अर्घाखाँची जिल्ला अदालतमा ९ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको छ । खरबारीमा बालिकालाई फकाएर थापाले जबरजस्ती करणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो