Hi-Speed Computer

Awareness Campaign

गुल्मी महोत्सवमा २४ गते (भोलि) इन्द्रेणी समूह आउँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको उपल्लो तम्घासमा भइरहेको ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा इन्द्रेणी समूह आउँदैछ। गत १५ गतेबाट सुरु भएको महोत्सवमा २४ गते कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी समूह आउन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मी उद्योग संघले कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा आयोजना गरेको महोत्सव संचालन भइरहेको छ । उक्त महोत्सवको १५ गते रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेेका थिए ।

महोत्सवले जाउँ हिड रेसुङ्गा अभियानलाई साथ दिँदै पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्य लिएकाे छ । महोत्सवमा तीन सय २० वटा स्टल रहेका छन् ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो