Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी महोत्सवमा इन्द्रेणी समूह १८ गते शनिबार आउने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको उपल्लो तम्घासमा हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा इन्द्रेणी समूह आउँदैछ। यहीँ १५ गतेबाट सुरु हुने महोत्सवमा १८ गते शनिबारको दिन कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी समूह आउन लागेको हो।

गुल्मी उद्योग संघले कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा महोत्सवको आयोजना गरेको छ । उक्त महोत्सवको १५ गते रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्ने उद्योग संघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

महोत्सवले जाउँ हिड रेसुङ्गा अभियानलाई साथ दिँदै पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्य लिएकाे छ । महोत्सवमा एक सय बढी राष्ट्रिय कलाकारले प्रस्तुति देखाउने छन् । महोत्सवमा तीन सय २० वटा स्टल रहेछन् ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो