Smoking Causes Cancer

गुल्मी अस्पतालको प्रमुखमा किशोर बञ्जाडे आएसँगै जाग्यो आशा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी अस्पतालको प्रमुखमा किशोर बञ्जाडे आएसँगै थप आशा जागेको छ। लामो समयदेखि नेतृत्व विहिन रहेको गुल्मी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट प्रमुख डा. बरिष्ठ मेडिकल कन्सलटेण्ट मेडिकल जर्नलिस्ट (दशौं तह) डा. किशोर बञ्जाडे आएसँगै थप अब्बल बन्ने आशा जागेको हो।

डा. बञ्जाडेलाई रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सोमबार आफ्नै कार्यकक्षमा स्वागत गरे । पन्थीले डा. किशोर नेतृत्वले गुल्मी अस्पतालको स्वास्थ्य सेवासँगै सर्वपक्षीय विकासलाई नयाँ उचाईमा पुग्ने विश्वास लिएको बताए।

उनलेे स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा सबैको एकता र साझा सहयोग आवश्यक छ त्यसैले एकताबद्ध भइ सहयोग गर्न संबद्ध सबैलाई अपिल गरेका छन्। -लाइभ गुल्मी 

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो